भत्किएका छाउगोठभित्र नभत्किएको मन
- पुष २४, २०७६
हेमन्त केसी जाजरकोट जिल्लाको जुनिचाँदे गाउँपालिका–८ की सुमित्रा खड्कालाई छाउगोठ भत्काउने खबर सुन्दा असाध्यै खुसी लागेको छ । सामाजिक कुरीतिको रूपमा रहेको छाउगोठ बस्ने प्रचलन खड्काले आमाबाट सिक्नुभएको थियो । पुस्ता...