भक्तपुरको दसैं ः एक चर्चा
- आश्विन २८, २०७५
रेणु त्वानाबासु त्यसै पनि भक्तपुर नाचगानको राजधानी । त्यसमा पनि सबैभन्दा ठूलो चाड दसैं । त्यसकारण भक्तपुरको दसैं विशेष धूमधाम नहुने कुरै छैन । देशैभरि मनाइने दसैंमध्ये फरक हुन्छ, भक्तपुरको दसैं । यहाँ...
रेणु त्वानाबासु त्यसै पनि भक्तपुर नाचगानको राजधानी । त्यसमा पनि सबैभन्दा ठूलो चाड दसैं । त्यसकारण भक्तपुरको दसैं विशेष धूमधाम नहुने कुरै छैन । देशैभरि मनाइने दसैंमध्ये फरक हुन्छ, भक्तपुरको दसैं । यहाँ...
– चन्द्रकला भण्डारी भद्रपुर, २७ असोज ः झापाका आदिवासीको मौलिक परिकार ‘भक्का’को स्वाद सर्वसाधारणले रुचाएपछि यसको व्यापार फस्टाएको छ । राजवंशी समुदायले घरघरमा खाजाको रुपमा चामलको पिठोबाट बनाउने भक्का...
क्रिश्चिना मोटरसाइकल – ट्रिपर, तिमी पस्यौ नेपालमा किन ? बगैंचासरि नेपालमा साँढेझैं किन ? कति मा¥यौ सिङ्गले हानेरै नेपालीहरू हरदिन, कति कुल्च्यौ, पाङ्ग्रे खुट्टाले हरदिन ! ट्रिपर – सवारी...
– बालाराम खड्का तुलसीपुर, २६ असोज ः मालश्रीको धूनसँगै दशैँमा बिहानै घरमा दुर्गा जगाउँदै गाउँदा दशैँ आएको सङ्केत गर्छ । तर, अचेल भने यस क्षेत्रमा मालश्रीका धून सुनिन छाडेका...
तेजेश्वरबाबु ग्वंग त्रिनवका एकीकृतस्वरुप नवदुर्गा हिन्दू संसारको आराध्य शक्ति स्रोत । हिन्दूहरू बुझेर वा नबुझिकन पनि नवदुर्गाको आराधना, अभ्यर्थना गर्दछन् । ‘जयन्ती मङ्गलाकाली भद्रकाली कपालिनी, दुर्गाक्षमा शिवाधात्ती स्वाहास्वधा नमस्तुते ।’ रथा, रश...
काठमाडौँ, २४ असोज (रासस) ः हनुमानढोकास्थित दशैँ घरमा बिहान ७ः१५ को शुभ साइतमा वैदिक विधिपूर्वक घटस्थापना गरिएको छ । हनुमानढोकामा पुरातत्व विभागअन्तर्गतको दरबार हेरचाह अड्डाले दशैँ घरमा दियो, कलश...
-राजन नेपाली नेताहरूको चीन भ्रमण बाक्लै छ । चीन भ्रमणपछि त्यहाँको आर्थिक विकासबाट प्रभावित भएर हरेक नेताले भन्ने गर्छन्, ‘‘चीनबाट धेरै सिक्नुपर्छ ।” तर के सिक्ने ? कसरी सिक्ने ? कहिले...
भक्तपुर, १८ असोज । भक्तपुरका ङातापोल मन्दिरअघिको ऐतिहासिक भैरवनाथको मन्दिरको जीर्णोद्धार सुरु भएको छ । २०७२ सालको भूकम्पले क्षति पु¥याएको भैरवनाथ मन्दिरको जीर्णोद्धार उपभोक्ता समितिमार्फत भक्तपुर नगरपालिकाले गर्न लागेको हो । गएको...