पाँचतले मन्दिरको छाना सफा
- आश्विन १७, २०७५
भक्तपुर, १७ असोज । विश्व प्रसिद्ध ङातापोल (पाँचतले) मन्दिरका छानामा उमे्रको घाँस बुधबार सफा गरियो । भक्तपुर नगरपालिकाले ऐतिहासिक मन्दिरमा उमे्रेको घाँस उखेल्न लगाएको हो । भक्तपुर गोल्मढी निवासी...
भक्तपुर, १७ असोज । विश्व प्रसिद्ध ङातापोल (पाँचतले) मन्दिरका छानामा उमे्रको घाँस बुधबार सफा गरियो । भक्तपुर नगरपालिकाले ऐतिहासिक मन्दिरमा उमे्रेको घाँस उखेल्न लगाएको हो । भक्तपुर गोल्मढी निवासी...
सुनिल सुवाल अहिले हाम्रो समाजमा जानेर वा नजानेर ढुकुटीको कारोबार भइरहेको व्यहोरा सबैमा जानकार नै हुनुपर्छ । महिलाहरूबीच त यो अलि बढी नै भएको पाइन्छ । जनबोलीको भाषामा ढुकु खेल भनिने...
–रमेश गिरी भक्तपुर, १४ असोज ः विगत २५ वर्षदेखि बन्द भएर मध्यपुरथिमि वडा नं ५ र ६ का युवाको सक्रियतामा गतवर्षदेखि सञ्चालनमा आएको ३०० वर्ष पुरानो महाकाली नाच सम्पन्न...
भादगाउँ, १३ असोज : इन्द्रजात्राको अन्तिम दिन आज भक्तपुरमा धार्मिक तथा ऐतिहासिक महत्व बोकेको परम्परागत पुलुकिसी (ऐरावत हात्ती) जात्रा मनाइदैछ । स्थानीय लाकुलाछेंटोलबाट शुरु हुने पुलुकिसी जात्रा भक्तपुर नगरको...
धनकुमारी सुनार व्याप्त पितृसत्तात्मक पारिवारिक र सामाजिक बनोट र सोही लयका मूल्य, मान्यता र संरचनाले गर्दा महिलालाई भोग्या वस्तु, कमजोर र दोस्रो दर्जामा हेर्ने, बुझ्ने र प्रमाणित गर्ने मानसिकता...
–सागर गुरागाईं मध्यपुर ठिमी, ८ असोज । हरेक वर्ष भाद्र शुक्लपक्ष पूर्णिमाको साँझ मनाइने जिब्रो छेड्ने जात्रा मङ्गलबार मनाइँदै छ । यो वर्ष स्थानीय बालकराम श्रेष्ठले जिब्रो छेड्दै छन् । मध्यपुर ठिमी...
काठमाडौँ, ६ असोज ः नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । यसवर्ष असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ७...
भक्तपुर १ असोज । भक्तपुर नगरपालिकाले नियमित सरसफाइअन्तर्गत सोमबार कमलविनायक आवास क्षेत्रस्थित ३८ औं नेपालभाषा साहित्य तःमु“ज्या आयोजना स्थलमा सरसफाइ तथा वृक्षरोपण ग¥यो । कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधिहरू र कर्मचारीहरूस“गै तःमु“ज्या आयोजक...