मानसिक स्वास्थ्य समस्याः बुझाइ, चुनौती र रोकथामका उपाय
- आश्विन २७, २०८३
अक्टोबर १० का दिन विश्वभर ‘विश्व मानसिक स्वास्थ्य दिवस मनाइन्छ । विश्वमा मानसिक रोगीहरूको सङ्ख्या बढ्दो छ । विश्व स्वास्थ्य सङ्गठनले दिएको जानकारीअनुसार हरेक आठ जना मानिसमध्ये एक जनामा...