क्यान्सर अस्पताल र चोन्नाम राष्ट्रिय विश्वविद्यालयबीच आपसी सहयोगको समझदारी
- कार्तिक २१, २०७६
भक्तपुर, २० कार्तिक । भक्तपुर क्यान्सर अस्पताल र दक्षिण कोरियाको चोन्नाम राष्ट्रिय विश्वविद्यालयको ह्वासुन अस्पतालबीच आपसी सहयोगको समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । बुधबार नेपाल भ्रमणमा रहेको क्यान्सर अस्पताल...