डडेल्धुरा अस्पतालमा चिकित्सकको अभाव
- आश्विन २७, २०७६
अमरगढी, २६ असोज । गत बुधबार अमरगढी नगरपालिका–६ भजनेउटामा रहेको कुटीमा बस्दै आएका एक साधुको शङ्कास्पद अवस्थामा शव फेला प¥यो । मृतक गिरीको हत्या भएको आशङ्का गरियो । आशङ्का...
अमरगढी, २६ असोज । गत बुधबार अमरगढी नगरपालिका–६ भजनेउटामा रहेको कुटीमा बस्दै आएका एक साधुको शङ्कास्पद अवस्थामा शव फेला प¥यो । मृतक गिरीको हत्या भएको आशङ्का गरियो । आशङ्का...
काठमाडाँै, २४ असोज (रासस) : नेपालको आँखा उपचार सेवा, जनशक्ति तथा आवश्यक पूर्वाधार सबै नै शहर केन्द्रित रहेका छन् । अहिले पनि दुर्गम क्षेत्रमा आँखा उपचारको सेवाको सहज पहुँच...
रसिक विगत डेढ महिनादेखि भक्तपुर क्यान्सर अस्पतालको विषयमा सकारात्मक र नकारात्मक समाचार विभिन्न अनलाइन तथा छापा सञ्चारमाध्यमहरूमा आइरहेका छन् । अस्पतालका तत्कालीन व्यवस्थापन समितिका पदाधिकारीहरूबाट भएको भ्रष्टाचार, अस्पतालका चिकित्सक एवं...
सुनिता गाइसी नेपाली समाज चाडपर्व र विभिन्न धार्मिक परम्पराले भरिपूर्ण छ । विविध धर्म संस्कृतिकै कारण नेपाल विश्वसामु परिचित छ । यस्तै विशेष पर्वहरूमध्ये दसैँ पनि पर्दछ । दसैँसगै...
कञ्चनपुर, २० असोज(रासस) : कञ्चनपुरको भीमदत्त नगरपालिका १८ मा रहेको महाकाली अस्पतालमा चिकित्सकको अभाव भएको छ । दरबन्दीका चिकित्सकको पदपूर्ति नहुँदा बिरामीलाई अन्यत्र ‘रिफर’ गरिदैँ आएको छ । चिकित्सककै...
भक्तपुर, १९ असोज । भक्तपुर नगरपालिका वडा नंं. १ स्थित प्रदेशस्तरीय भक्तपुर अस्पताल फेरि रिफर सेन्टर बन्दै छ । अस्पताललाई प्रदेश सरकारअन्तर्गत राखिएपछि सत्ताधारी नेकपाका कार्यकर्तालाई अस्पताल व्यवस्थापन समितिको...
मनबहकी लाल मगन्तेहरू आएका छन् नवयुगको मसिहा बनेर मानिसहरूलाई अज्ञान, अशिक्षा र निर्धनताबाट मुक्ति दिलाउन । अद्भूत वक्तृत्वकला, लेखन कौशल र साङगठनिक क्षमता भएका स्वस्थ सुदर्शन–सुसंस्कृत मगन्तेहरू आएका छन् हाम्रो...
– विष्णु नेपाल काठमाडौँ, १५ असोज । मुख्यत ः कर्णाली प्रदेशको समग्र पोषणस्थितिलाई सुधार ल्याउन आवश्यक शैक्षिक जनशक्ति उत्पादन गर्ने ध्येयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्नातक तहमा शैक्षिक कार्यक्रम सुरुआत...