गर्भवतीका लागि वरदान बन्दै ‘बर्थिङ सेन्टर’
- असार २०, २०७६
– तारानाथ आचार्य बलेवा, १९ असार । ‘व्यथा लागेपछि आत्तिँदै डोकोमा बोकेर दगुराउँथे, मर्ने बाँच्नेको पत्तै हुन्नथ्यो’, तमानखोला गाउँपालिका–५ खुंखानीकी आशमाया रसाइलीले विगत कोट्याउँदै प्रश्रव पीडा सम्झिनुभयो । आशमायाले दुःख पाएको...