विश्व स्तनपान सप्ताह र यसको सान्दर्भिकता
- श्रावण २२, २०८१
- भोजराज पोख्रेल
विश्व स्तनपान सप्ताह सन् १९९२ बाट मनाउन सुरु गरिएको भन्ने भनाइ छ । विभिन्न तथ्याङ्कअनुसार विश्व स्तनपान सप्ताह अहिले आएर १२० भन्दा बढी देशहरूले मनाउने गरेको पाइन्छ । विश्व स्तनपान सङ्गठन,...