१० नं. वडामा चारहप्ते घरदैलो कार्यक्रम
- जेष्ठ २०, २०८०
भक्तपुर, १९ जेठ । भक्तपुर नगरपालिका वडा नं १० कमलविनायक क्षेत्रमा कान्ति बाल अस्पताल नर्सिङ कलेजका मास्टरमा अध्ययनरत विद्यार्थीहरूले चारहप्ते घरदैलो कार्यक्रम सम्पन्न गरेको तथ्याङ्क तथा प्रतिवेदन प्रस्तुति कार्यक्रम...