आयुर्वेदको विकासका लागि आयुर्वेद अध्ययन संस्थान जरुरी
- चैत्र २६, २०७९
- अच्युत रेग्मी
काठमाडौँ, २५ चैत । आयुर्वेद चिकित्सा विज्ञानका विज्ञ प्रा. डा. चन्द्रराज सापकोटाले नेपालमा आयुर्वेद क्षेत्रको विकासका लागि आयुर्वेद अध्ययन संस्थान स्थापना हुनुपर्नेमा जोड दिनुभएको छ । उहाँले मुलुकमा आयुर्वेद...