मन्त्रीहरूले गल्तीको माफी माग्नुपर्दैन ?
- भाद्र १२, २०७६
बुधबार नयाँबानेश्वरमा ट्राफिक नियमविपरीत पार्किङमा राखिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको गाडीमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीले नियमानुसार ह्विल लक गरे । यसअघि गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीको गाडीमा...