नासाको लेजर उपग्रह प्रक्षेपण हिउँ र समुद्री सतहको अध्ययन गर्ने
- आश्विन १, २०७५
लस एन्जलस, ३१ भदौ (एएफपी) । अमेरिकी अन्तरिक्ष विज्ञान संस्था (नासा)ले पृथ्वीको सतहबाट हिउँ पग्लने क्रम र समुद्री सतहको उचाइमा भइरहेको वृद्धिका सम्बन्धमा अध्ययन गर्न शनिबार अत्याधुनिक लेजर उपग्रह प्रक्षेपण...