भैरवनाथको रथ जात्रा बिथोल्ने को ?!
- बैशाख ७, २०७६
– तेज थापामगर भक्तपुर नगर ऐतिहासिक र सांस्कृतिक नगर हो । यो नगर आठौँ शताब्दीमा स्थापना भएको मानिन्छ । यहाँका मठ मन्दिर पाटी पौवा, चोक, वही, पोखरी, ढुङ्गेधारा, दरबार आदिले भक्तपुर...
– तेज थापामगर भक्तपुर नगर ऐतिहासिक र सांस्कृतिक नगर हो । यो नगर आठौँ शताब्दीमा स्थापना भएको मानिन्छ । यहाँका मठ मन्दिर पाटी पौवा, चोक, वही, पोखरी, ढुङ्गेधारा, दरबार आदिले भक्तपुर...
– एक जिम्मेवार नागरिक केही दिनदेखिका दैनिक वा अन्य समाचार माध्यमहरूका अनुसार सांसदहरूले आ–आफ्नो जिल्ला र निर्वाचन क्षेत्रहरूमा एक–एक लाख वा ग्यास सिलिन्डर, घर–घरमा कर्कतपाताको छाना, ग्यास चुल्हो र...
–मेरिना शाक्य कुनै दलको सिद्धान्त दर्शन छाँट्नको लागि होइन व्यवहारमा लागू गर्न हो । सिद्धान्त व्यवहारमुखी भएन भने त्यो देखाउने दाँतजस्तो हुन्छ । सिद्धान्त र व्यवहारलाई ध्यान नदिई नेता तथा मन्त्रीहरू...
– माहिली तामाङ, काभ्रे पछिल्लो समय वैदेशिक रोजगारीका सकारात्मक र नकारात्मक पाटाहरूका बारेमा दिनहुँजसो समाचार आइरहेका छन् । समाचारअनुसार चालू आर्थिक वर्षको माघ मसान्तसम्म २८ प्रतिशतभन्दा बढीले बढेको रेमिट्यान्स चैत...
–दिनबन्धु केसी प्रधानमन्त्री केपी ओलीले २०७५ लाई समृद्धिको आधार वर्ष र ०७६ लाई उपलब्धि हुने वर्ष बताए । तर नयाँ वर्ष ०७६ लाई उपलब्धि बनाउन सरकारले गत वर्ष कुनै गतिलो...
बुधबारदेखि भक्तपुरमा बिस्केट जात्रा सुरु भयो । निकै हर्षोल्लासका साथ रथ भक्तपुरको दत्तात्रयसम्म पु¥याइयो । मध्यरातसम्म पनि रथ तान्नेको उत्साह मान्न लागेको थियो । तर, बिहीबार भैरवनाथको रथको दुरवस्था देख्दा नरमाइलो लाग्यो ।...
– संविदा खड्का नेपाल सरकार र चीन सरकारबीच भएको गाईपालनसम्बन्धी सहयोग सम्झौताको केही व्यक्ति र क्षेत्रले तीव्र विरोध गरिरहेका छन् । नेपाल अहिले पनि दूध र दुग्धजन्य उत्पादनमा आत्मनिर्भर छैन ।...
बुङ्गमति, खोकनामा फास्ट ट्रयाक, बागमती करिडोर, सिटीस्मार्ट विनामुआब्जा र विनापूर्वाधार स्थानीय जनतालाई उठीबास गर्न लागेको योजना थियो । बुङ्गमति, खोकनाको जग्गा स्थानीय जनताको समस्यामात्र होइन । यो समस्या चाडवाड, कला संस्कृति,...