ऐतिहासिक पचपन्न झ्याले दरबार सर्वसाधारणका लागि खुला
- पुष ३, २०७५
सोमबारदेखि खुला भएको भक्तपुरको ऐतिहासिक पचपन्न झ्याले दरबारभित्र अवलोकन गर्न भेला भएका विभिन्न विद्यालयका विद्यार्थी र सर्वसाधारण । भक्तपुर नपाले साताको मङ्गलबार र शुक्रबार सर्वसाधारणको लागि सो दरबार खुला गर्ने...