मध्यपुर ठिमीमा नवदुर्गा जात्रा
- मंसिर २९, २०७५
नारायणमान बनमाला भक्तपुर नगरको ऐतिहासिक महत्व बाकेको जीवित रुपमा पुजिने प्रसिद्ध नवदुर्गा भवानीको यस वर्षको जात्रा पुस १ गते नवमीको दिनदेखि काठमाडौंको पशुपति क्षेत्र जय बागेश्वरी स्थानबाट माछामार्ने (ङालाकेगु...