देशका सबै जातजाति र भाषाभाषीको संस्कृति संरक्षण गर्नु जरुरी
- भाद्र १६, २०८१
भक्तपुर, १५ भदौ । नेपाल क्रान्तिकारी महिला सङ्घ, चाँगुनारायण नगर समितिको आयोजनामा तीजको अवसरमा शनिबार तीज विशेष कार्यक्रम तथा बृहत महिला भेला भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका...