हस्ताक्षरबिनाको मतपत्र भेटिएपछि गणना स्थगित
- असार १६, २०७४
खोटाङ, १५ असार । केपिलासगढी गाउँपालिकामा मतदान अधिकृतको हस्ताक्षरबिनाको मतपत्र भेटिएपछि विवादका कारण मतगणना रोकिएको छ । करिब २०० मत गन्दा एउटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षरबिनाको मतपत्र भेटिएको थियो...