“देशघाती नागरिकता विधेयक र एमसीसी सम्झौता पारित गर्ने संसद्वादी दल नै हुन्”
- मंसिर १४, २०८१
काठमाडौँ, १३ मङ्सिर । नेपाल मजदुर किसान पार्टीले मङ्सिर १६ गते हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनको प्रचार प्रसारको क्रममा पार्टीका उम्मेदवारहरूलाई जिताउन बुधबार नुवाकोटको ककनी गाउँपालिका वडा नं. २...