दाइ
- कार्तिक ७, २०८३
- सिम्रन माक
दाइ हजुर महान् छन् जनताको दुःख बुझ्छन् आफ्नो जिम्मेवारी लुकाई देशको भविष्य सोच्छन् । सबैले दाइलाई आशाको केन्द्र देख्छन् परिवर्तनको निम्ति आवाज बुलन्द गर्छन् देश विदेशबारे जनतालाई बताउँछन् । दाइको...
दाइ हजुर महान् छन् जनताको दुःख बुझ्छन् आफ्नो जिम्मेवारी लुकाई देशको भविष्य सोच्छन् । सबैले दाइलाई आशाको केन्द्र देख्छन् परिवर्तनको निम्ति आवाज बुलन्द गर्छन् देश विदेशबारे जनतालाई बताउँछन् । दाइको...
‘गुरु’ शब्द साझा ज्ञानका सागर गुरुको दायित्व सधैँभरि आफ्ना चेलाप्रति हुन्छ अपार गुरु हुन् चेलाका लागि दोस्रो पिता अनि माता गुरु हुन् यो जगत्मा सारा ज्ञानपुञ्जका दाता । क, ख...
सबथोक छ, साथी ! माथि माथि अमृत बगाउने हिमाल छ, अलि मुन्तिर सला सुसाउने सञ्जीवनी वन छ । अझै अलि मुन्तिर, छङछङ झर्ने झरनाहरूबिच सुन्तला, ज्युनार फल्ने बगैँचा छ । अझै...
कार्की आयोगको प्रतिवेदन त आयो तर कार्यान्वयन किन भएन ? टीओबी चाबहिलबाट निस्केको बानेश्वर पुगेर भिडलाई उक्साएको शान्ति भङ्ग गरेको शासक दलका नेता कार्यकर्ता को को पनि मिसिएको सीसीटीभी...
हिँड्दै गयौँ, चल्दै गयौँ आफ्नै सुरमा सुरुसुरु अनि एकछिन टक्क रोकेर यसो फर्की हेरे ओहो, हामी त यात्री रहेछौँ । साथी सङ्गी हातमा हात, साथमा साथ दिँदै कहिले उकालो चढ्दै...
धर्तीका मुस्कानहरूलाई ज्ञानको प्रज्ञा प्रज्ज्वलन गराउने शैक्षिक चेतना जगाएर पाखा पर्वत चढेर गाउँ गाउँ घुम्ने । कलिलो हँसिलो संसारको न्वारान गरेर पवित्र कामना लिएर सामाजिक सेवा गरिरहने । विद्याको मन्दिरको उन्नति...
आउँछन् जान्छन् मान्छेहरू आ–आफ्नो उद्देश्य लिई हुलहुज्जत, भिड, जमातमा ठेलमठेलामा अघिपछि कोही गरगहना चुँडाल्न कोही जनताको मन चोर्न आउँदै छन् है हामी नयाँ भनी हाइहेलो गर्दै, अङ्गालो मार्दै अविश्वासी...
तिमीले चीजको विज्ञापन त ग¥यौ तर, गाईभैँसी पाल्नेलाई राहदानी घरघरमै दिएर विदेशमा काम गर्न किन पठायौ के विदेशको पाउडर दूध किनेर चीज बनाउने तिम्रो विज्ञापन हो ? तिमीले कपडा...