शिक्षक–कर्मचारीहरू सचेत र जिम्मेवार नागरिक बन्न आवश्यक
- जेष्ठ ३, २०८१
भक्तपुर, २ जेठ । वागीश्वरी माध्यमिक विद्यालय र वागीश्वरी कलेजमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको भेला बुधबार सम्पन्न भयो । भेलामा वागीश्वरी कलेज सञ्चालक समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख...