चलचित्र सम्बन्धी अध्ययनमा नयाँ क्याम्पस
- भाद्र ३०, २०७६
काठमाडौँ, ३० भदौ (रासस) : चलचित्रमा चार वर्षे स्नातक अध्ययनका लागि त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त ‘नेपाल फिल्म क्याम्पस’ सञ्चालनमा आएको छ । नेपालीका साथै दक्षिण भारतीय तथा अन्य देशका...