कोरोनाले शैक्षिक गतिविधिलाई असर नपारोस् !
- असार १५, २०७७
- भरत ढुङ्गेल
“नेपाल गए कपालसँगै बर्मा गए कर्मसँगै” भनेजस्तै मानिसका जीवनमा कतिपय कुराहरू एकाएक नचाहँदा नचाहँदै जोडिन आइपुग्ने रहेछन् । विज्ञान तथा प्रविधिको काँध चढेर असीमित प्रगति गर्न लम्किरहेको मानव संसार आजभोलि...