ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
- सुनिल प्रजापति प्रमुख, भक्तपुर नगरपालिका
भक्तपुर नगरपालिकामा जनप्रतिनिधिहरूको ४ वर्ष भक्तपुर नगरपालिकामा दोस्रो कार्यकालको लागि हामी निर्वाचित भएर पद बहाली गरेको आजबाट ४ वर्ष पूरा भयो । वि.सं. २०७९ साल जेठ ६ गते आजकै...