सामाजिक सञ्जाल बन्दको प्रभाव : पत्रकारिता र मिडियामा चुनौती र अवसर
- भाद्र २३, २०८२
- रमेशकुमार बोहोरा
सञ्चारमाध्यम मानव सभ्यताको आधारभूत स्तम्भ हो । गुफाभित्रको चित्र र प्रारम्भिक सङ्केतबाट सुरु भएको सूचना आदानप्रदानको यात्रा आज डिजिटल युगमा फेसबुक, ट्विटर, युट्युब, टिकटक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालसम्म आइपुगेको छ...