भूमिहीनलाई जग्गा वितरण कि रोजगारीको सुनिश्चितता ?
- भाद्र १६, २०८२
भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरू र भूमि समस्या समाधान आयोगका पदाधिकारीहरूबिच सोमबार अन्तरक्रिया भयो । कार्यक्रममा आयोगका पदाधिकारीहरूले हालसम्म ११,४३,७४४ भूमिहीन सुकुमवासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीहरूले निवेदन दर्ता गरेकोमा ७,२६५...