रफालको पर्दाफास : भारतको महँगो भुल ?
- असार २४, २०८२
- ब्य्रान्डन जे विइचार्ट
भारतले सम्भवतः गलत समयमा गलत रक्षा प्रणाली अत्यधिक मूल्यमा खरिद ग¥यो र त्यसको मूल्य युद्धमै चुकाउनुप¥यो । भारतले पाकिस्तानसँग हालैको युद्धमा प्रयोग गरेका महँगा फ्रान्सेली डसाउ रफाल लडाकु विमानको...