षड्यन्त्रमा सत्य र न्यायको कुरा गरिँदैन
- भाद्र ८, २०७७
- – वस्तुराज ‘शीतल’
नेपाल मजदुर किसान पार्टी सिद्धान्त र विचारको राजनीति गर्छ, राजनीति गरिरहेको छ । देश र जनताको पक्षमा सङ्घर्षरत नेमकिपा व्यक्तिहत्यामा विश्वास गर्दैन । जातीय, क्षेत्रीय र सङ्कीर्ण राजनीतिको विरोध झैँ नेमकिपा...