हावाहुरीबाट केरा खेती नष्ट
- जेष्ठ ३०, २०७६
कञ्चनपुर, ३० जेठ (रासस) ः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का किसानले लगाएको केरा खेतीमा हावाहुरीले व्यापक क्षति पु¥याएको छ । गत बिहीबार राति आएको हावाहुरीले घरी लाग्नै थालेको र लागेको...
कञ्चनपुर, ३० जेठ (रासस) ः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का किसानले लगाएको केरा खेतीमा हावाहुरीले व्यापक क्षति पु¥याएको छ । गत बिहीबार राति आएको हावाहुरीले घरी लाग्नै थालेको र लागेको...
काठमाडौँ, २९ जेठ । बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा नेपाल मजदुर किसान पार्टीका सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले सामन्तवादी समाजमा उत्पादनका मुख्य – मुख्य साधनको स्वामित्व सामन्तहरूको हातमा...
काठमाडौँ, २९ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले प्रज्ञाभवन, काठमाडौँमा बुधबार ‘सम्झनामा गोविन्द भट्ट’ स्मृतिग्रन्थ लोकार्पण गर्नुभयो । कार्यक्रममा अध्यक्ष रोहितले आफू युवा कालमा गोविन्द भट्टका...
प्रेम सुवाल नेपाल मजदुर किसान पार्टीले नीति तथा कार्यक्रम र बजेटको सिद्धान्त तथा प्राथमिकतामाथि छलफलको बेला घाटा बजेट बनाउन नहुने सुझाव दिएको थियो । सरकारले आव २०७६÷७७ को बजेट रू....
रमेश लम्साल काठमाडौँ, २९ जेठ (रासस) : ‘गोरखा भूकम्प’ भारतको नाकाबन्दी तथा अन्य प्राकृतिक प्रकोपका कारण लागत बढ्दै गएपछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको लागत दोब्बरले वृद्धि हुने भएको छ...
–पूर्णप्रसाद मिश्र काठमाडौँ, २९ जेठ (रासस) : भूकम्पबाट क्षति भएकामध्ये चार लाख ५९५ घरको पुनःनिर्माण सम्पन्न र दुई लाख २८ हजार ८८५ घर बनिरहेको छ । सङ्घीय संसद् राष्ट्रियसभाको...
राँझा, २९ जेठ (रासस) : बाँकेको डुडुवा गाउँपालिकामा आज आएको हावाहुरीसँगै परेको चट्याङबाट आगलागी हुँदा ३९ घर जलेर नष्ट भएका छन् । डुडुवा गाउँपालिका–१ छोटी चौफेरीमा हावाहुरीसँगै परेको चट्याङका...
हवाना, ११ जून । क्युवा राष्ट्रपति मिगुएल डायज कानलले भेनेजुयलामा वैधानिक सरकारलाई अपदस्थ गर्ने संरा अमेरिकी षड्यन्त्र फेरि एकपल्ट असफल भएको बताउनुभएको छ । सोमबार ट्वीटरमा ट्वीट गर्दै समाजवादी नेता कानेलले...