सर्वोच्चका लागि पाँच न्यायाधीश सिफारिस
- चैत्र १९, २०७५
काठमाडौँ, १९ चैत ः न्याय परिषद्ले सर्वोच्च अदालतका लागि पाँच न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ । परिषद्का अध्यक्ष तथा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षमा बसेको बैठकले सर्वोच्चका लागि...