१३० आँै अन्तर्राष्ट्रिय श्रमिक दिवस गणतन्त्रका शासकमा राजश्री छाँटकाँट
- बैशाख १९, २०७६
भक्तपुर, १८ वैशाख । संसारका विभिन्न मुलुकमा झैँ नेपालमा पनि विभिन्न कार्यक्रमहरूको आयोजना गरी १३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइयो । यसैबीच नेपाल क्रान्तिकारी मजदुर सङ्घ केन्द्रीय समितिले बुधबार श्रमिक दिवसको...