किसान समस्याबारे प्रमलाई ज्ञापन
- बैशाख १६, २०७६
भक्तपुर, १५ वैशाख । नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिले आइतबार जिल्लाका किसानहरूका विभिन्न समस्याबारे प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टमार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझायो । भूकम्प पीडितहरूलाई एकमुष्ट रू. १०...