अदूरदर्शी सरकारका कारण पराधीनता बढ्दो
- चैत्र १०, २०७५
भक्तपुर, ९ चैत । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ र नेपाल क्रान्तिकारी युवा सङ्घले वर्तमान राजनीतिक अवस्थाबारे जनतालाई सचेत गराउने उद्देश्यले शनिबार चाँगु नपाको न्यौपाने गाउँमा कोणसभा गरे । सभामा नेक्राविसङ्घका...