“सम्पदाको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धनलाई भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ”
- असार ३१, २०८३
पोखरा, १२ वैशाख (रासस)ः अन्नपूर्ण हिमाल चढेर आधार शिविरबाट फर्कने क्रममा बेपत्ता विदेशी पर्यटकलाई आज उद्धार गरिएको छ । अन्नपूर्ण–१ सफल आरोहण गरेर फर्कने क्रममा हिजो (बुधबार) मलेसियन नागरिक वि किन चिन बेपत्ता हुनुभएको थियो । उहाँलाई उद्धार गरिएको र भोलि पोखरा ल्याइने जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी गराउनुभयो । सिम्रिक एयरको हेलिकोप्टरबाट पुगेको टोलीले उद्धार गरेको र यस विषयमा थप जानकारी अहिले आउन नसकेको उहाँले बताउनुभयो ।
Leave a Reply