अख्तियारको काम कारबाहीबारे समितिमा छलफल
- चैत्र २०, २०७५
काठमाडाँै, १९ चैत । “भ्रष्टाचारका ठूला माछा नसमातिएको जनगुनासो छ । मेडिकल कलेज र इन्जिनियरिङ्ग कलेजको नाममा ठगी गर्ने नेताहरूमाथि अविलम्ब कारबाही हुनु आवश्यक छ ।” नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम...