पक्षपात र स्वेच्छाचारीविरुद्ध वकिलहरु
- फाल्गुन २८, २०७५
२०७५ चैत १६ गते नेपाल बार एशोसियसनको निर्वाचन हँुदै छ । उक्त निर्वाचनमा कानुन अध्ययन समाज नेपालले पनि उम्मेदवारी दर्ता गरेको छ । कानुन अध्ययन समाज नेपालका अध्यक्ष एवं अधिवक्ता रामप्रसाद...
२०७५ चैत १६ गते नेपाल बार एशोसियसनको निर्वाचन हँुदै छ । उक्त निर्वाचनमा कानुन अध्ययन समाज नेपालले पनि उम्मेदवारी दर्ता गरेको छ । कानुन अध्ययन समाज नेपालका अध्यक्ष एवं अधिवक्ता रामप्रसाद...
कैलाली, २७ फागुन । १०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल क्रान्तिकारी महिला सङ्घ कैलाली जिल्ला समितिको आयोजनामा सोमबार टीकापुरमा जनसभा भयो । सभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य...
भक्तपुर, २७ फागुन । भक्तपुर नगरपालिकाले भनपा वडा नं. १ स्थित ऐतिहासिक भाज्या (भाजु) पोखरी जीर्णोद्धारबारे इतिहासविद्, संस्कृतिविद्, संरक्षणविद्, पुरातत्वविद्, विज्ञ तथा इन्जिनियरहरूबीच सोमबार अन्तरक्रिया कार्यक्रमको आयोजना ग¥यो । पुरातात्विक, ऐतिहासिक...
काठमाडौँ, २७ फागुन । प्रदेश सरकारअन्तर्गत नियुक्तिमा तत् तत् प्रदेशका नागरिकबाट कर्मचारी छनोट गर्दा तत् तत् ठाउँमा रोजगारी प्राप्त भई देशको सन्तुलित विकास गर्न मद्दत पुग्नेछ । नेपाल मजदुर किसान पार्टीका...
भद्रपुर, २७ फागुन (रासस) ः झापा गोल्डकपमा त्रिभुवन आर्मी क्लबले विजयी भएसँगै नगद रु १२ लाख ५५ हजारसहित ट्रफी हात पारेको छ । चौथो झापा गोल्डकपको आज सम्पन्न फाइनल...
–जमुना धमला काठमाडौँ, २७ फागुन (रासस) ः काठमाडौँको थानकोटस्थित ऐतिहासिक, सांस्कृतिक र मनोरञ्जनका दृष्टिले महत्व बोकेको त्रिभुवन पार्क जीर्ण बनेको छ । पार्क संरक्षणका लागि राज्यपक्षबाट आवश्यक बजेट विनियोजन...
काठमाडौँ, २७ फागुन (रासस)ः सन् २०१९ को दुई महीनामै दुई लाख १६ हजार २१४ बाह्य पर्यटक नेपाल भ्रमणमा आएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार जनवरी र फेब्रुअरीमा सा सङ्ख्यामा...
काठमाडौँ, २६ फागुन । फागुन २४ गते नेपाल सरकार र सीके (चन्द्रकान्त) राउतको स्वतन्त्र मधेस गठबन्धनबीच भएको ११ बुँदाको सहमतिमा तराई–मधेसका असन्तुष्ट जनताको जनअभिमतद्वारा समाधान गरिने व्यहोरा जनमतसङ्ग्रह नै भएको...