शासक दलहरूको दुर्गति भारण्ड पन्छीको जस्तै नहोस् !
- श्रावण १८, २०८१
- सुरेन्द्रराज गोसाई
नयाँ सरकारको तर्फबाट केही भनाइ सुनिरहँदा ‘सिंहले अब शाकाहारी बन्छु’ भनेजस्तै अनुभव भइरहेको छ । यहाँ ठुला दल र साना दलको पनि प्रसङ्ग उठ्यो । साना दलले गर्दा अस्थिरता...