अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ६
- असार ३१, २०८१
सन् १९८० को दशक दक्षिण अफ्रिकामा हत्याहिंसा, अपहरण, डकैती र दमनको दशक बन्यो । सन् १९७८ मा प्रधानमन्त्री जोन भोस्र्टर (John Vorster) लाई पदबाट राजीनामा दिन बाध्य पारियो ।...