मुराभ्योभ बन्धुहरूको कथा
- बैशाख २०, २०८१
मुराभ्योभ परिवार रूसको पुरानो खानदानी परिवार थियो । गुप्त समाजका गतिविधि र सैनिक विद्रोहमा मुराभ्योभ परिवारका आठजना युवा अफिसर सहभागी थिए । नाताले उनीहरू दाजुभाइका छोरा थिए । १८१६...
मुराभ्योभ परिवार रूसको पुरानो खानदानी परिवार थियो । गुप्त समाजका गतिविधि र सैनिक विद्रोहमा मुराभ्योभ परिवारका आठजना युवा अफिसर सहभागी थिए । नाताले उनीहरू दाजुभाइका छोरा थिए । १८१६...
भक्तपुर, १९ वैशाख । नेपाल क्रान्तिकारी मजदुर सङ्घ जिल्ला समिति भक्तपुरले १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बुधबार ¥याली तथा जनसभाको आयोजना ग¥यो । संसारका मजदुर एक होऔँ, बाँच्न...
भक्तपुर, १९ वैशाख । १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा ख्वप मा.वि., ख्वप कलेज, शारदा क्याम्पस मा.वि. र ख्वप कलेज अफ ल को संयुक्त आयोजनामा बुधबार प्रवचन कार्यक्रम भयो...
सन् १८३० मा संरा अमेरिकामा रेलको बाटो खुल्यो । रेलको बाटोले अलग अलग भएको स्थानीय बजारलाई व्यापक राष्ट्रिय बजारसँग जोडिदियो । त्यसले बन्द व्यापार काममाम र जीविकालाई बढाइदियो ।...
भक्तपुर, १८ वैशाख । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले पुँजीपतिवर्गको नेतृत्वमा भएको आन्दोलनले बहुमत जनताको हित नभई पुँजीपतिवर्गको मात्र हित हुने बताउनुभयो । नेपाल नगरपालिका...
एकथरी डिसेम्बरवादीहरू संवैधानिक राजतन्त्रका पक्षधर थिए । तिनका नेता निकिता मुराभ्योभ र सेर्गेइ त्रुबेत्स्कोइ थिए । अर्काथरी डिसेम्बरवादीहरू गणतन्त्र स्थापना गर्न चाहन्थे । पाभेल तनोभिच पेस्तेल गणतन्त्रवादी धारका वैचारिक...
सहरीकरण आजको बसोबासको विकल्पको रूपमा कतिपय विद्वानहरूले अगाडि सारेका छन् तर अव्यवस्थित सहरीकरणको विकल्प स्मार्ट सिटी हुनसक्दैन । माटो, ढुङ्गा, काठ, बाँस, निगालाजस्ता सामानहरूको समुचित मात्रा मिलाई संसारमा सहरको...
०७२ वैशाखको भूकम्पबाट अति प्रभावित १४ जिल्लामध्ये भक्तपुर एक थियो । पुरानो नगर क्षेत्र भग्नावशेषमा परिणत भयो । मानवीय क्षतिसमेत व्यहो¥यो । नाकाबन्दीलगायत विभिन्न कारणले झन्डै दुई वर्ष पुनर्निर्माणले...