महिला दिवस वर्गसङ्घर्षका निम्ति तयार गर्ने अवसर
- फाल्गुन २८, २०८०
कञ्चनपुर, २७ फागुन । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल क्रान्तिकारी महिला सङ्घ कञ्चनपुरको आयोजनामा महाकाली नदीपारिको नेपालको एकमात्र गाउँ दोधारा–चाँदनीको विभिन्न वडामा आइतबार महिला भेला भयो । भेलामा...