अध्यक्ष बिजुक्छेँसँग जनमत पार्टीका सीके राउतको भेटवार्ता
- माघ २१, २०८०
काठमाडौँ, १९ माघ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले शुक्रबार भक्तपुरमा भेट गर्नुभयो । भेटमा अध्यक्ष बिजुक्छेँले कार्यकर्तालाई जगैदेखि...