दीक्षान्त समारोहमा नायक बलराज साहनी – ५
- पुष ८, २०८०
अहिले यो बजारी हिन्दुस्तानमा ‘युनिभर्सिटी’ बदलेर ‘यूनिव्रास्टी’ हुन जान्छ । तपाईँ हिन्दीका विश्वविद्यालयलाई हेर्नुस् । तिनीभन्दा त युनिव्रास्टी कैयौँ गुणा राम्रो छ । अङ्ग्रेजीको लैटर्न हिन्दुस्तानीमा लालटेन भन्न थाल्छ...