इजरायली आक्रमणविरुद्ध कीर्तिपुरमा विरोध प्रदर्शन र सभा
- पुष १, २०८०
काठमाडौँ, २९ मङ्सिर । नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको आयोजनामा प्यालेस्टिनी जनताको जीवन रक्षाको समर्थन र युद्धको विरोधमा कीर्तिपुरमा शुक्रबार जुलुस तथा सभा सम्पन्न भयो...