बाहिरी झिलिमिलीभन्दा पनि भित्री गुणलाई सुन्दरता मान्नुपर्ने
- भाद्र १७, २०८३
भक्तपुर, १७ भदौ । भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिसँग मिस युनिभर्स नेपाल २०२६ का सहभागीहरूले भेटघाट तथा साक्षात्कार गरे । नगर प्रमुख प्रजापतिले ‘जीवित सङ्ग्रहालय’ तथा ‘नाचगानको राजधानी’...