समाज परिवर्तनमा शिक्षकको भूमिका महत्वपूर्ण हुने
- कार्तिक २७, २०८०
भक्तपुर, २६ कार्तिक । संस्थागत विद्यालय सङ्घ (इसान) ले नेपाल संवत् ११४४ को अवसरमा शिक्षकहरूबिच शुभकामना कार्यक्रम भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले...