ख्वप तीलगङ्गा आँखा अस्पताल भक्तपुरले आ. व. २०७९/८० मा २८ हजार ३८ जना बिरामीको आँखा जाँच
- आश्विन १६, २०८०
भक्तपुर, १५ असोज । भक्तपुर नगरपालिकाका प्रमुख एवम् ख्वप तीलगङ्गा आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा ख्वप तीलगङ्गा आँखा अस्पताल भक्तपुरको व्यवस्थापन समितिको बैठक सोमबार भक्तपुर नपाको...