नेमकिपाको नेम्वाङप्रति श्रद्धाञ्जली
- आश्विन १, २०८०
काठमाडौँ, ३१ भदौ । नेपाल मजदुर किसान पार्टीका प्रतिनिधिहरू प्रेम सुवाल, सुनिल प्रजापति, सुरेन्द्रराज गोसाईसहितको टोलीले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख एवम् प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको भदौ २६ गते असामयिक निधन...