राज्यस्तरबाटै षड्यन्त्र हुनसक्ने सम्भावना सधैँ जीवित रहने
- भाद्र १४, २०८०
- रामप्रसाद प्रजापति
लुइँटेलजीको दरिद्रता प्रचण्ड नेतृत्वको नेपाली काङ्ग्रेसलगायतका दलहरू सम्मिलित गठबन्धन सरकारले हालै टीकापुर काण्डमा सर्वोच्च अदालतबाट दोषी ठहर भई थुनामा रहेका रेशमलाल चौधरीलाई थुनामुक्त गर्ने निर्णय मिलेको नमिलेको वा जस...