राज्यस्तरको षड्यन्त्र भक्तपुर काण्ड घटना अघि र पछि – ३
- भाद्र ८, २०८०
साप्ताहिक ‘मातृभूमि’ को २१ भदौको ‘लापरबाही नै लापरबाही’ शीर्षकमा सम्पादकीय लेख्छ – “कुनै पनि दुरभिसन्धिअन्तर्गत सरकारले जानाजानी यस किसिमको लापरबाहीको प्रदर्शन गरी ह्योजुलाई त्यसरी पिटीपिटीकन मार्ने मौका त दिएको...