कोरियाली जनसेनालाई युद्धको लागि तयारी अवस्थामा रहन निर्देशन
- श्रावण २६, २०८०
कोमपाको आठौँ केन्द्रीय सैन्य आयोगको सातौँ विस्तारित बैठक सम्पन्न प्योङयाङ, अगस्ट १० (केसीएनए) । कोरियाली मजदुर पार्टी (कोमपा) को केन्द्रीय सैन्य आयोगले कोरियाली प्रायःद्वीपको गम्भीर राजनीतिक र सैन्य अवस्थालाई...