बजेटको ३० प्रतिशत चालु खर्च र ७० प्रतिशत पुँजीगत खर्चमा लगाउनु आवश्यक
- असार ८, २०८०
- प्रेम सुवाल
नगर र नगरवासीको हितमा नीति–कार्यक्रम र बजेट पारित गर्न सफलता प्राप्त हुने कामना गर्दछु । नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताहरूले सडक वा निर्वाचित निकाय जहाँ भए पनि देश र...